"विद्युतीय इन्जिनियरिङ" का संशोधनहरू बिचको अन्तर

सा bot: removed {{link FA}}, now given by wikidata.
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[Image:HitachiJ100A.jpg|right|thumb|200px|… जटिल एलेक्ट्रानिक तन्त्रहरूको डिजाइन पनि गर्छन्।]]
 
'''विद्युत अभियान्त्रिकी''' ([[:en:Electrical engineering|Electrical engineering]]) [[विद्युत]] र विद्युतीय तरंग, उनको उपयोग र तीसित जोडिएका तमाम [[तकनीकी]] र [[विज्ञान]]को अध्ययन र कार्य छ। ज्यादातर ठाँउ यसमा [[इलेक्ट्रनिक्स]] पनि शामिल रहन्छ। यसमा मुख्य रूपले विद्युत मिसिनहरूको कार्य विधि एवम् डिजाइन; विद्युत उर्जाको उत्पादन, संचरण, वितरण, उपयोग; पावर एलेक्ट्रानिक्स; नियन्त्रण तन्त्र; तथा एलेक्ट्रानिक्सको अध्ययन गरिन्छ।
 
एक अलग व्यवसायको रूपमा वैद्युत अभियांत्रिकीको प्रादुर्भाव उन्नाइसौं शताब्दीको अन्तिम भागमा भयो जब विद्युत शक्तिको व्यावसायिक उपयोग हुनु आरम्भ भयो। आजकल वैद्धुत अभियांत्रिकीको धेरै उपक्क्षेत्रहरू भएकाछन्।