"केवलादेव राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४८:
}}
 
'''केवलादेव राष्ट्रीय निकुञ्ज'''अथवा '''केवलादेव घना राष्ट्रीय निकुञ्ज''' [[भारत]]को [[राजस्थान]]मा अवस्थित एक प्रख्यात पक्षी संरक्षण क्षेत्र हो । यो निकुञ्जको पहिले [[भरतपुर पक्षी विहार]]को नाम रहेको थियो । यो निकुञ्जमा हजारौँको संख्यामा दुर्लभ जातिका पक्षी पाइने गर्दछन, जसरी साईबेरिया बाट आएका सारस यहाँ हिउँदको मौसममा आउने गर्दछन । यहाँ २३० प्रजातिका चराचुरुङ्गीले आफ्नो घर बनाएका छन ।
==सन्दर्भ सामाग्रीहरू==
==बाहिरी कडिहरू==