सरोज कुमार ढकाल

आबद्ध २५ मे २००८
कुनै सम्पादन सारांश छैन्
 
 
 
नेपाली भाषालाई माया गर्ने मनिस
 
 
 
==मेरो बारेमा ==
मेरो नाम सरोज कुमार ढकाल हो । म एक नेपाली नागरिक हुँ । हाल म एक विद्यार्थी हुँ । मलाई विकिपीडिया र यसका भगिनी आयोजनाहरू साह्रै मन पर्छन । मेरो जीवनमा यी आयोजनाहरुले जुन अमूल्य ज्ञान दिएर धन्य बनाएका छन् म त्यसको आभार व्यक्त गरेर सक्दिन । त्यसको सट्टा विकिपीडियालाई थोरै बढाउने र नेपालीमा अनुवाद गर्ने तर्फ लागेको छु ।
 
==मेरा रुचिहरु ==
मेरा रूचिहरुमा
# संगित
# अध्यन
# साहित्य
# भ्रमण
पर्दछन् ।
 
==समपर्क गर्नुहोस् ==
मलाई तपाईको सल्लाह र सुझावको धेरै नै आवश्यकता छ । तपाई यस खण्डको परिवर्तनमा क्लिक गरेर मेरो लागि सन्देश छोड्न सक्नुहुन्छ।
{{User committed identity|1cb7f316990753de9f809b4cf6f8e3095dbed4508cbe58721630562782434d75dda3a2de698b0bff00e03d14c18fa71428cceb72b6436c0e954de588675ad8da|SHA-512|background=#FC9|border=#000}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/47490" बाट अनुप्रेषित