"मार्सल आर्ट" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Redirect|मार्शलमार्सल कला}}
[[File:Young boxers fresco, Akrotiri, Greece.jpg|thumb|200px|पौराणीक कालमा पनि [[मुक्केबाजी]]को [[मार्शलमार्सल आर्ट]] प्रशिक्षण गरिन्थ्यो]]
मार्शलमार्सल आर्ट (अंग्रेजीमाः Martial Art) वा मार्शलमार्सल कला, लडाई अभ्यास को प्रणाली र आत्म-सुरक्षा को लागि प्रशिक्षण गरिने परम्परा हुन । मार्शलमार्सल आर्ट को एउटै उद्देश्य रहेको छ  :  आफ्नो   अथवा अर्काको कुनै किसीमको शारीरिक खतरा बाट रक्षा गर्नु । मार्शलमार्सल आर्ट लाई [[विज्ञान]] र [[कला]] को मिलन मानिन्छ। मार्शलमार्सल आर्टलाई [[हिन्दू धर्म]], [[बुद्ध धर्म]] र विभिन्न सामिदायिक आस्था संग जोडिन्छ । यस्ता कलाहरूको प्रतिस्पर्धात्मक अभ्यास गरिनुका साथै लड़ाईका खेलहरुमा पय्रोग गरिन्छ, तर कहिलेकॉहि यो [[नृत्य]] को रूपमा पनि प्रशतूत गरिएको पाईन्छ ।
 
' मार्शलमार्सल आर्ट्' शब्दको अर्थ "मार्श([[मंगलग्रह]] - [[रोम]] मानिसको युद्ध को [[देवता]]) का कलाहरू" हो र यो लडाईको [[कला]]संग सम्बन्धित १५ सताब्दिको युरोपेली शब्द हो । मार्शलमार्सल आर्टको कलाकारलाई मार्शलमार्सल कलाकार(अंग्रेजीमाः Martial Artist) भनिन्छ।
 
मूल रुपमा सन् १९२० को [[दशक]]मा रचना गरिएको "मार्शलमार्सल आर्ट" शब्द [[एशिया]], खासगरी पूर्वी [[एशिया]] बाट जन्मिएका युद्धका तरिकाहरुलाई सन्दर्भमा राखेर सृजना गरिएको भएपनि यसको उत्पत्तिको ख्याल नगरी कुनैपनि युद्ध प्रणाली को शाब्दिक अर्थ र उपयोग को लागी यसलाई प्रयोग गर्न सकिन्छ ।
 
==विविधता र विस्तार ==
'मार्शलमार्सल आर्ट' लाई विभन्न विविधता हरूमा विभाजन गरिएको छ जस अंतर्गत निम्न कुराहरू जोडीएका छन् :
*परम्परागत वा [[इतिहास|ऐतिहासीक]] [[कला]] सँग कौम [[कुस्ती]] को 'कन्टेम्पोररी' रूप र आधुनिक हाईब्रिड [[मार्शलमार्सल आर्ट]]
*[[अध्यापन]] गराईने: श[[शस्त्र]] सँग निर्[[शस्त्र]], र यिनै [[समुह]]मा विभिन्न प्रकारका [[हतियार]] ([[तरवारबाजी]], स्टिक फाईटिंग(Stick Fighting) आदि) को प्रयोग र लडाईको प्रकार ([[कुस्ती]] सँग प्रहार)
*प्रयोग वा उद्देश्य: आत्म सुरक्षा, लडाई सम्बन्धि खेलकुद , शारीरीक फुर्ति, योगा, आदी
पङ्क्ति १८:
==स्वास्थ्य र लाभ==
==आत्म सुरक्षा, सेना र कानून व्यवस्थापन प्रणाली==
==मार्शलमार्सल आर्ट उद्धोगउद्योग==
"https://ne.wikipedia.org/wiki/मार्सल_आर्ट" बाट अनुप्रेषित