"विकिपिडिया:विश्वसम्पदाथन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७४:
 
== पुरस्कार ==
# यस प्रतियोगिताको पुरस्कार राशीराशि '''५,०००/-''' राखिएको छ ।
# प्रतियोगिताको नियमानुसार प्रतियोगिता अवधि भरीअवधिभर १०० नयाँ लेख निर्माण गर्ने प्रत्येक प्रतियोगी यस पुरस्कारबाट नगदको हकदार हुनेछ, जुन '''४,५००/-''' बाट प्रदान गरिनेछ ।
# साथै प्रतियोगिताको नियमानुसार प्रतियोगिता अवधि भरीअवधिभर सबैभन्दा बढी लेख निर्माण गर्ने प्रतियोगीलाई हकदार राशीराशि बाहेक थप '''५००/-''' थप प्रदान गरिनेछ ।
# प्रतियोगिता अवधिमा १०० लेख निर्माण गरिसकेको प्रतियोगीले यहाँ आफ्नो हस्ताक्षर गरिगरी पुरस्कार राशि आफैं लिने अथवा नेपाली विकिपीडियालाईविकिपिडियालाई नै दिने भनी प्रस्ताव गर्नुगर्नुपर्ने पर्नेछ
 
== प्रतियोगीहरू ==