"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३५:
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवेश वि.सं.१९९१ मा भएकाे हाे । परिष्कारवादकाे विपरित रूपमा अाएकाे याे प्रवृत्ति नेपाली साहित्यमा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेकाे देखिन्छ । यसकाे प्रथम प्रयाेग नेपाली कविताबाट भएकाे पाइन्छ । यसका प्रथम प्रयाेक्ता लक्ष्मीप्रसाद देवकाेटा हुन्, त्यसैले उनलार्इ नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवर्तक मानिन्छ ।
 
यस प्रवृत्तिलार्इ अँगाली महाकाव्य, खण्डकाव्य, प्रगीतात्मक संरचनायुक्त काव्यकृतिहरू सिर्जना गर्नेहरूमा लक्ष्मीप्रसाद देवकाेटा, [[सिद्धिचरण श्रेष्ठ]], [[युद्धप्रसाद मिश्र]], [[गोपाल प्रसाद रिमाल|गाेपालप्रसाद रिमाल]], [[केदारमान व्यथित]], [[हरिभक्त कटुवाल]], अमरसिंह गिरी अादी कविहरू महत्त्वपूर्ण मानिन्छन् ।
 
साहित्यकाे गद्य विधातर्फ विशेष गरी अाख्यानमा स्वच्छन्दतावादले स्थान पाएकाे देखिन्छ । रूपनारायण सिंहकाे भ्रमर उपन्यास (१९९३) काे प्रकाशन पछि स्वच्छन्दतावाद एउटा मुख्य धाराका रूपमा देखा परेकाे हाे । यस प्रवृत्तिलार्इ अागाली उपन्यास तथा कथा लेख्ने अन्य लेखकहरूमा अच्छा रार्इ रसिक, शिवकुमार रार्इ, कृष्णसिंह माेक्तान, रवीन्द्र माेक्तान, [[भवानी भिक्षु]] अादि प्रमुख रूपमा रहेका खेखिन्छन् ।