"जम्मु र कश्मीर" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ८१:
'जम्मू र कश्मीर' मा [[जम्मु|जम्मू]] ([[पुँछ]] सहित), [[कश्मीर]], [[लदाख|लद्दाख]], [[बल्तिस्तान]] तथा [[गिलगित]] को क्षेत्र सम्मिलित रहेको छ । यस राज्यको पाकिस्तान अधिकृत भागलाई जोडेर यसको क्षेत्रफल २,२२,२३६ वर्ग कि.मी. रहेको छ । यहाँको निवासीहरु अधिकांश मुसलमान रहेका छन्, तर उनीहरुको रहन-सहन, रीति-रिवज तथा संस्कृतिमाथि हिंदू धर्मको पर्याप्त छाप रहेको छ । कश्मीरको सीमांत क्षेत्र पाकिस्तान, अफगानिस्तान, सिंक्यांग तथा तिब्बत सँग जोडिएको छ । कश्मीर भारतको एकदमै संवेदनशील तथा महत्वपूर्ण राज्य हो । .
 
कश्मीर भारतको उत्तरी क्षेत्रमा अवस्थित छ ।
== परिचय ==
 
 
== भूगोल ==