"जियोभानी भान ब्रोन्कहर्स्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा हटक्याटद्वारा श्रेणी:जीवनी जोडियो
पङ्क्ति ७०:
जियोभानी क्रिस्टियन भान ब्रोन्कहर्स्ट ( जन्म 5 फेब्रुएरी 1975), जो जियो नामले स्पेनमा चिनिन्छन्, पुर्व डच फुटबलर र फेयेनुर्ड क्लबका तत्कालिन प्रबन्धक हुन । डिफेन्डर भएकाले विश्वमा उनको खासै चर्चा नभएको हुन सक्छ तर उनले आफ्नो कप्तानीमा डच टोलीलाई 2010 फिफा विश्वकपको फाइनलसम्म पुर्याएका थिए । फुटबलमा उनको सबभन्दा यादगार दिन पक्कै पनि त्यही विश्वकपको सेमी फाइनल थियो जहाँ उनले पिचको देब्रे कुनाबाट करिब 40 गज टाढाबाट हानेको बायाँ खुट्टाको सशक्त प्रहारले सिधै जाली चुमेको थियो । उनको त्यो शक्तिशाली लामो दुरीको प्रहार उरूग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराको गोलपोष्टको माथिल्लो बायाँ कुनामा ठोकिएर गोल लागेको थियो ।
[[श्रेणी:फुटबल खेलाडी]]
[[श्रेणी:जीवनी]]
[[:en:Giovanni van Bronckhorst]]