"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०:
स्वच्छदतावादमा जर्मन अात्मवादि तथा भाववादी दर्शनकाे गहिरा प्रभाव परेकाे देखिन्छ । यस दर्शनका प्रवर्तक हिगेल र सिलर मानिन्छन् । हिगेलका अनुसार साहित्य सिर्जनाकाे प्रक्रिया जडबाट चेतनतिरकाे यात्रा हाे र चेतन वा बुद्धि अमूर्त, सार्वभाैम, विशुद्ध र परम चैतन्यमय हुन्छ । हेगेलले स्वछन्दतालार्इ भाैतिकवादमाथि अात्मवादकाे विजय मानेका छन् ।
 
स्वच्छन्दतावादमा फ्रान्सेली क्रान्ति (१७८९)काे पनि उत्तिकै गहिराे प्रभाव परेकाे छ । ज्याँ ज्याक रुसाेका विचारधाराले एकातिर क्रान्तिका लागि सहयाेगी वातावरण तयार पार्न सक्रिय भूमिका निर्वाह गरेकाे पाइन्छ भने अर्कातिर स्वच्छन्दतावादी सर्जकहरूलार्इ बाैद्धिक, सैद्धान्तिक र भावनात्मक रूपमा प्रभाव पारेकाे देखिन्छ । अमेरिका र बेलायतमा यसकाे विकास तीव्र रूपमा भएकाे छ । बेलायतमा स्वच्छन्दतावादी कविहरूकाे दुर्इ पुस्ताले यस विचार धाराकाे संवर्द्धन गरेकाे देखिन्छ । पहिलाे पुसताकापुस्ताका [[विलियम ब्लेक]], [[विलियम वर्डस्वर्थ]], कलरिज, समालाेचक चार्ल्स ल्याम्ब उपन्यासकार जन[[जेन अस्टिन]], सर[[वाल्टर वाल्टरस्कटस्कट]] अादि र दाेस्राे पुस्ताका लर्ड वाइरनवाइन, जर्ज गर्डन, [[म्यारी सेली|सेली]], [[जाेन किट्स]] तथा गद्य लेखक विलियम ह्याज्लिट अादिकाे महत्त्वपूर्ण भूमिका रहेकाे छ ।
 
== विकासका चरणहरू ==