"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
# मानवतावादी दृष्टिकाेण
== नेपाली साहित्यमा स्वच्छन्दतावादकाे प्रयाेग ==
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवेश वि.सं.१९९१ मा भएकाे हाे । परिष्कारवादकाे विपरित रूपमा अाएकाे याे प्रवृत्ति नेपाली साहित्यमा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेकाे देखिन्छ ।
 
==सन्दर्भ सामग्रीहरू==