"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८:
 
=== दाेस्राे चरण ===
साहित्यमा स्वच्छन्दतावादकाे खास प्रवर्तन '''Lyrical Ballads''' (१७९८) बाट सुरु भएकाे देखिन्छ । सन् १८०० मा प्रकाशित यसकाे भूमिकालार्इ स्वच्छन्दतावादकाे घाेषणा पत्र मानिन्छ । यस भाराकाेधाराकाे प्रतिनिधित्व बेलायतमा विलियम लेकब्लेक, वर्डस्वर्थ, कलरिज अादिले गरेकाे देखिन्छ भने अमेरिकामा राल्फ वाल्डाे, इमरसन, एडगर एलेन पाे अादिले गरेकाे पाइन्छ । त्यस्तै रुसमा अलेक्जेन्डर पुस्किन समेतले यस वादकाे प्रतिनिधित्व गरेका छन्
 
== प्रमुख मान्यता ==