"आन्द्रे पिर्लो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०:
| height = {{convert|1.77|m|abbr=on}}<ref>{{cite web|title=Andrea Pirlo|url=http://www.juventus.com/juve/en/campo/giocatori-e-staff/prima/giocatori/centrocampisti/021pirlo|publisher=juventus.com|accessdate=19 June 2014}}</ref>
| position = [[मध्यपंक्ति (फुटबल)|मिडफिल्डर]]
| youthyears1 = १९९४–१९९५ |youthclubs1 = [[Brescia Calcio|Bresciaब्रेस्सीया]]
| years1 = १९९५–१९९८ |clubs1 = [[Brescia Calcio|Bresciaब्रेस्सीया]] |caps1 = ४७ |goals1 = ६
| years2 = १९९८–२००१ |clubs2 = [[इन्टर मिलान]] |caps2 = २२ |goals2 = ९
| years3 = १९९९–२००० |clubs3 = → [[Reggina Calcio|Regginaरेग्गिना]] (ऋण) |caps3 = २८ |goals3 = ६
| years4 = २००१ |clubs4 = → [[Brescia Calcio|Bresciaब्रेस्सीया]] (loanऋण) |caps4 = १० |goals4 = ०
| years5 = २००१–२०११ |clubs5 = [[A.C.एसी Milan|Milanमिलान]] |caps5 = २८४ |goals5 = ३२
| years6 = २०११– |clubs6 = [[Juventus F.C.|Juventusयुभेन्टस]] |caps6 = ११९ |goals6 = १६
| nationalyears1 = २००२– |nationalteam1 = [[Italyइटाली nationalराष्ट्रिय footballफुटबल teamटिम|Italyइटाली]] |nationalcaps1 = ११३ |nationalgoals1 = १३
| medaltemplates =
{{MedalCountry|{{ITA}}}}
{{MedalCompetition |[[Footballगृष्मकालिन at the Summer Olympics|Summer Olympicsओलम्पिक]]}}
{{MedalBronze|[[2004२००४ Summerगृष्मकालिन Olympicsओलम्पिक|2004२००४ Athensएथेन्स]]|}}
{{MedalCompetition |[[FIFAफिफा World Cupविश्वकप]]}}
{{MedalGold|[[2006२००६ FIFAफिफा World Cupविश्वकप|Germanyजर्मनी 2006२००६]]|}}
{{MedalCompetition|[[UEFAयूइएफए Europeanयूरोपियन Football Championshipच्याम्पियनशीप|UEFAयूइएफए Euroयूरो]]}}
{{MedalSilver|[[UEFAयूरोकप Euro 2012२०१२|Polandपोलेन्ड & Ukraineयुक्रेन 2012२०१२]]|}}
{{MedalCompetition |[[FIFA Confederations Cup]]}}
{{MedalBronze|[[FIFA Confederations Cup 2013|Brazilब्राजिल 2013२०१३]]|}}
| pcupdate = ३० मे २०१५
| ntupdate = १४ अक्टोबर २०१४
}}
'''आन्द्रे पिर्लो''' (जन्म: १९ मे १९७९) इटालियन पेशागत फुटबल खेलाडी हुन् । उनी इटालियन [[सिरी ए]] क्लब युभेन्टस र इटाली राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछन् । पिर्लो फ्रि-किक विशेषज्ञ हुन्, जसलाई डिप-लाइङ प्लेमेकरको रूपमा क्लब र राष्ट्रिय टोलीमा खेलाइन्छ । साथै उनको हेराई, बल नियन्त्रण र पास गर्ने अभुतपुर्व क्षमताका कारण उनलाई यो स्थानमा खेल्ने विश्वकै अग्रज फुटबलर मानिन्छ । राष्ट्रिय टोलीमा ११३ उपस्थिति जनाएका पिर्लो इटालीको फुटबल इतिहासकै चौथो सर्वाधिक उपस्थिति जनाउने खेलाडी हुन् । उनले इटालीको युवा टोलीमा १५, १८ र २१ बर्ष उमेर समुहमा खेल्ने अवसर पाएका थिए । यु-२१ टोलीका लागि आफ्नै कप्तानीमा २००० यूइएफए यूरो यू-२१ च्याम्पियनशीप जिताएका थिए भने उच्च गोलकर्ता पनि बनेका थिए । २००२ फिफा विश्वकपको छनौट खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका पिर्लोले आफ्नो कप्तानीमा टोलीलाई २००४ ओलम्पिकमा कास्य पदक दिलाएका थिए । उनी [[२००६ फिफा विश्वकप]]मा टोलीको विजयका लागि सहाय्यकारी सावित भए ।
== सन्दर्भ सामाग्री ==
 
==यो पनि हेर्नुहोस==