"वेस्ली स्नेइडर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: वेस्ले स्नाइडर (डच उच्चारण: [ˈʋɛsli ˈsnɛi̯dər]; जन्म 9 जुन 1984) डच पेशेवर फु...
 
सा edit
पङ्क्ति १:
वेस्ले स्नाइडर (डच उच्चारण: [ˈʋɛsli ˈsnɛi̯dər]; जन्म 9 जुन 1984) डच पेशेवर फुटबलर हुन जो टुर्कीस क्लब गालातासारे र नेदरल्यान्ड राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्तिको भूमिकामा मैदानमा उत्रन्छन् । सन 2010 का लागि फिफाले संसारका 3 उत्कृष्ट मिडफिल्डरको सुचिमा उनलाई पनि समावेस गरेको थियो । एएफसी एज्याक्स एकेडेमीका उत्पादन स्नाइडरले एज्याक्सको लागि सात ट्रफि जितेका थिए । 2007 मा रियल म्याड्रिडले €27 मिलियनमा उनलाई एज्याक्सबाट भित्रायो र उनको आगमनले क्लबले ला लिगा उपाधि पनि जित्यो । सन् 2009 मा इन्टर मिलानमा €15 मिलियनमा उनको स्थानान्तरण भयो । इन्टर मिलानमा उनले सिरी ए,च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप जिताए भने घरेलु कप कोप्पा इटालिया पनि जिताए । यति गरेर उनी 2013 मा गालातासारेमा €7.5 मिलियनमा प्रवेश गरे । गालातासारेमा पनि उनको खेल अझ खारिएको छ ।
राष्ट्रिय टिमका लागि उनले 28 गोल गरेका छन् भने उनले गोल गरेको खेलमा(12 नोभेम्बर 2014 सम्म) नेदरल्यान्डले हार्नुपरेन ।
 
===यो पनि हेर्नुहोस्===
===सन्दर्भ सामग्रीहरू===
 
===सन्दर्भ सामग्रीहरू===
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
[[श्रेणी:फुटबल]]
[[श्रेणी:फुटबल खेलाडी]]