"आन्द्रे पिर्लो" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: आन्द्रे पिर्लो (जन्म 19 मे 1979), इटालियन पेशेवर फुटबलर हुन जो इटाल...
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
आन्द्रे'''आन्द्रे पिर्लो''' (जन्म: 19 मे 1979), इटालियन पेशेवरपेशागत फुटबलर हुनहुन् । जोउनी इटालियन सिरी ए क्लब युभेन्टस र इटाली राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछनगर्दछन् । पिर्लो फ्रि-किक विशेषज्ञ हुनहुन्, जसलाई डिप-लाइङ प्लेमेकरको रूपमा क्लब र राष्ट्रिय टोलीमा खेलाइन्छ । साथै उनको हेराई, बल नियन्त्रण र पास गर्ने अभुतपुर्व क्षमताका कारण उनलाई यो स्थानमा खेल्ने विश्वकै अग्रज फुटबलर मानिन्छ । राष्ट्रिय टोलीमा 113 उपस्थिति जनाएका पिर्लो इटालीको फुटबल इतिहासकै चौथो सर्वाधिक उपस्थिति जनाउने खेलाडी हुनहुन् । उनले इटालीको युवा टोलीमा 15, 18 र 21 बर्ष उमेर समुहमा खेल्ने अवसर पाएका थिए । यु-21 टोलीका लागि आफ्नै कप्तानीमा 2000 यूइएफए यूरो यू-21 च्याम्पियनशीप जिताएका थिए भने उच्च गोलकर्ता पनि बनेका थिए । 2002 फिफा विश्वकपको छनौट खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका पिर्लोले आफ्नो कप्तानीमा टोलीलाई 2004 ओलम्पिकमा कास्य पदक दिलाएका थिए । उनी 2006 फिफा विश्वकपमा टोलीको विजयका लागि सहाय्यकारी सावित भए ।
 
==यो पनि हेर्नुहोस==
*[[जियानलुइजी बुफन]]