"भौतिक शास्त्र" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: भौतिकशास्त्र (प्राचिन ग्रिकबाट: φυσική (ἐπιστήμη) phusikḗ (epistḗmē) प्रकृत...
 
सा हटक्याटद्वारा श्रेणी:विज्ञान जोडियो
पङ्क्ति ५:
==शास्त्रीय भौतिकविज्ञान (क्लासिकल फिजिक्स)==
शास्त्रीय भौतिकविज्ञानले २०अौँ शताब्दीभन्दा पुरान पुरातन विषयहरूलाई समेट्छ। यसले बस्तुको चाल र त्यसमा [[बल]]को असरका बारेमा अध्ययन गर्छ । यसलाई स्ट्यटिक्स, काइनेम्याटिक्स र डाइनामिक्स गरी मुख्य तीन खण्डमा बिभाजन गर्न सकिन्छ। स्ट्याटिक्ले बस्तुमा उत्पन्न हुने प्रवेगलाई ख्याल नगरी बस्तुमा हुने बलको प्रयोगका बारेमा अध्ययन गर्छ तर काइनेम्याटिक्सले बस्तुमा त्यसको कारणलाई ख्याल नगरी बस्तुमा हुने चालको अध्ययन गर्छ भने डाइनामिक्स भनेको बस्तुको चाल र त्यसलाई असर गर्ने बलको बारेमा अध्ययन गर्छ।
 
[[श्रेणी:विज्ञान]]