"बल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
[[बेलायत]]का प्रसिद्ध बैज्ञानिक न्युटनले चालसम्बन्धि यी नियमहरु बनाएका छन।
===पहिलो नियम===
कुनै पनि बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म त्यो बस्तुले आफ्नुआफ्नो पूर्व अवस्तअवस्था छोडदैन।छोड्दैन। येसलाईयसलाई न्युटनकोन्यूटनको चालसम्बन्धिचालसम्बन्धी पहिलो नियम भनिन्छ। वा बाहिरी बल प्रयोग नभएसम्म चाल अवस्थामा भएको बस्तु चालमा नै र स्थिर अवस्थामा भएको बस्तु स्थिर अवस्थामै रहन्छ।
 
===दोस्रो नियम===
 
दोस्रो नियमले कुनै पनि बस्तुको मोमेन्टमको परिवर्तनको दर त्यसमा लागाइएको खुद बलसँग बराबर हुन्छ भन्छ।
 
:<math>\vec{F} = \frac{\mathrm{d}\vec{p}}{\mathrm{d}t},</math> जहाँ <math>\scriptstyle \vec{p}</math> भनेको मोमेन्टम हो।
 
 
परिभाषाअनुसार:
:<math>\vec{F} = \frac{\mathrm{d}\vec{p}}{\mathrm{d}t} = \frac{\mathrm{d}\left(m\vec{v}\right)}{\mathrm{d}t},</math>
जहाँ ''m'' बस्तुको [[पीण्ड]] हो भने <math>\scriptstyle \vec{v}</math> भनेको बस्तुको [[गति]] हो। <ref name=FeynmanVol1/>{{rp|9-1,9-2}}
===तेस्रो नियम===
हरेक कार्यमा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ।
"https://ne.wikipedia.org/wiki/बल" बाट अनुप्रेषित