"जोहान क्राइफ" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:फुटबल हटाइयो
सा हटक्याटद्वारा श्रेणी:फुटबल खेलाडी हटाइयो; [[श्रेणी:नेदरल्याण्डका फुटबल...
पङ्क्ति १:
हेन्ड्रीक जोहान्नेस क्राइफ (जन्म २५ अप्रिल १९४७), जोहान क्राइफ नामले चिनिन्छन जो पुर्व डच फुटबलर हुन र केही क्लबमा प्रबन्धकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । १९७१, १९७३ र १९७४ गरी ३ पटक बलोन डी'ओर जितेका क्राइफले यो किर्तिमान फ्रेन्च [[प्लेमेकर]] मिचेल प्लाटीनी र डच समकक्षी [[मार्को भान बास्टेन]]सँग साझा गरेका छन । राइनस मिचेल्सले थालेको फुटबलको चर्चित शैली [[टोटल फुटबल]]का उत्प्रेरक क्राइफलाई नेदरल्यान्डका उत्कृष्ट फुटबलरको रूपमा लिइन्छ भने केहीले उनलाई विश्वकै उत्कृष्ट दावी गर्दछन । उनले नेदरल्यान्डलाई १९७४ फिफा विश्वकपको फाइनलसम्म पुर्याएका थिए भने प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल प्राप्त गरेका थिए । क्लब स्तरमा क्राइफले एज्याक्सबाट आठ डच लिग र ३ युरोपियन कप जिताउन ठुलो भुमिका निभाएका थिए । १९७३ मा किर्तिमानी स्थानान्तरण रकमका साथ [[एफसी बार्सिलोना]] प्रवेश गरेका उनले पहिलो सिजनमै [[ला लिगा]] जिताए ।
 
[[श्रेणी:फुटबल खेलाडी]]==बाह्य लिङ्कहरू==
[[श्रेणी:नेदरल्याण्डका फुटबल खेलाडीहरू]]
[[श्रेणी:फुटबल खेलाडी]]==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/जोहान_क्राइफ" बाट अनुप्रेषित