"लुइस भान गाल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: एलोसियस पलस मारिया भान गाल, लुइस भान गाल नामले विश्वविख्यात (डच...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
एलोसियस पलस मारिया भान गाल, लुइस भान गाल नामले विश्वविख्यात (डच उच्चारण: [luˈʋi vɑŋ ˈɣaːl]; जन्म 8 अगष्ट 1951), डच फुटबल प्रबन्धक हुन जो हाललाई [[म्यानचेष्टरम्यानचेस्टर युनाइटेड (फुटबल क्लब)]] का प्रबन्धक हुन । उनले यसअघि [[एज्याक्स]], [[एफसी बार्सिलोना]],[[एजेड]],[[बायर्न म्युनिख]] र [[नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम]]मा पनि प्रबन्धकको पदभार सम्हालिसकेका छन् । [[एलेक्स फर्गुसन|सर एलेक्स फर्गुसनको]] विदाइसँगै [[डेविड मोइस]]को असफलतालाई पछ्याउँदै भान गालले म्यान्चेष्टर युनाइटेडको पदभार सम्हालेका हुन् । प्रशिक्षकको रूपमा विख्यात हुनुअघि, भान गालले रोयल आन्टवर्प, टेलस्टार, स्पार्टा रोट्टरडाम र एजेडका लागि [[मध्यपंक्ति (फुटबल)|मिडफिल्डर]]का रूपमा खेलेका थिए । उनी जिम्नास्टीक शिक्षक पनि हुन् ।
[[श्रेणी:फुटबल]]
[[श्रेणी:फुटबल खेलाडी]]
"https://ne.wikipedia.org/wiki/लुइस_भान_गाल" बाट अनुप्रेषित