"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
सा (Omnathpokh1 द्वारा बुन्डेस लिगा पृष्ठलाई बुन्डेसलिगा मा सारियो: सच्याएको)
साकुनै सम्पादन सारांश छैन
{{Infobox football league
|leaguename= Bundesliga
|logo=Bundesliga_logoBundesliga logo.svg
|pixel= 200
|country= {{flagicon|GER}} जर्मनी
|confed= [[युइएफएयूइएफए]]
|founded= १९६३
|folded=
|promotion =
|relegation = २
|domest_cup= [[डिएफबिडिएफबी-पोकल]]
|confed_cup= [[युइएफएयूइएफए च्याम्पियन्स लिग]]<br />[[युइएफएयूइएफए यूरोपा लिग]]
|champions= [[बायर्न म्युनिख]]
|season=२०१३–१४
|tv partners=
|website=[http://www.bundesliga.com/en/ बुन्डेस लिग]
|current season= [[२०१३-२०१४ फूबल बुन्डेसलीगबुन्डेसलिगा]]
}}
'''बुन्डेस लिगाबुन्डेसलिगा''' (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ क्लब एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने [[बोरूसिया डर्टमन्ड]], [[बोरूसिया मोन्चेनग्लाडब्याच]], [[ह्यामबर्गर एस भी]], [[वर्डर ब्रेमेनब्रिमेन]] आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।
 
==यो पनि हेर्नुहोस्==
९९३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/472296" बाट अनुप्रेषित