"न्यायपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
{{wikify}}
'''न्यायपालिका''' (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूप मा पनि जानिन्छ ) अदालतहरुको व्यबस्था हो, जसले सम्प्रभु वा राज्यको नाममा कानून व्याख्या गर्ने वा लागु गर्ने गर्दछ । न्यायपालिकाले विवाद समाधानको प्रणाली पनि उपलब्ध गराउद छ । [[शक्ति-पृथकीकरणको सिद्धांत]] अन्तर्गत, न्यायपालिकाले सामान्यतय बनाउदैन, जुन विधायिकाको जिम्मेदारी हो, अथवा कानुन लागु गर्दैन (जुन कार्यपालिकाको जिम्मेदारी हो) बरु कानूनलाई व्याख्या गर्ने र यसलाई मुद्दाको तथ्यमा लागु गर्ने गर्दछ।
 
 
"न्यायपालिका" भन्ने शब्दले [[न्यायाधीश]], मजिस्ट्रेट र अरु मुद्दा हेर्ने कर्मिहरुलाई सामूहिक रूप से उल्लेख गर्दछ , जसले न्यायपालिका (कहिले काहि "ईजलास" के रूप में संदर्भित") को चुरोलाई आकार दिन्छ । यसै गरी कर्मचारी लगायतलाई समेत मानिन्छ, जसले प्रणालीलाई सुगम रुपमा संचालन गर्दछन ।.
{{stub}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/47187" बाट अनुप्रेषित