"पेप ग्वार्दिओला" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: जोसेफ "पेप" ग्वार्डीओला साला (जन्म १८ जनवरी १९७१) बुन्डेस लिगा...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जोसेफ "पेप" ग्वार्डीओला साला (जन्म १८ जनवरी १९७१) [[बुन्डेस लिगा]] क्लब [[बायर्न म्युनिख]]का तत्कालिन प्रशिक्षक हुन् जो [[स्पेन राष्ट्रिय फुटबल टिम]]का पुर्व फुटबलर पनि हुन् । उनले [[एफसी बार्सिलोना]]मा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार बर्ष प्रशिक्षकका रूपमा बिताए । उनले बार्सिलोनामा खेलाडीका रूपमा १९९१ देखि १९९४ सम्म लगालग चार [[ला लिगा]] जिताए भने १९९७-२००१ सम्म उनी क्लबका कप्तान भए । अर्जेन्टीनी खेलाडी [[लियोनेल मेस्सी]]लाई सुपरस्टार बनाउने काम ग्वार्डीओलाले नै गरेका हुन् । ४७ खेल राष्ट्रिय टिमका लागि खेलेका उनी [[१९९४ फिफा विश्वकप]]मा टोलीमा पर्न सफल भएका थिए । उनी सम्मिलित स्पेन फुटबल टोलीले १९९२ गृष्मकालिन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो ।
[[श्रेणी:फुटबल]]
[[श्रेणी:फुटबल खेलाडी]]