चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ११:
<div style="background-color:lightgreen;">विकिपीडियामा मेरो सम्पादन बारे मलाई [[User talk:Learnerktm|मेरो वार्ता पृष्ठ]]मा सन्देश छाड्न सक्नुहुन्छ वा [[Special:EmailUser/Learnerktm|इमेल]] पनि पठाउन सक्नुहुन्छ।
</div>
 
==मेरो बारेमा==
* भाषा-साहित्यमा हल्का रुचि भएको मान्छे,
* [[संस्कृत]] भाषा सिक्ने रहर छ; छन्दमा नेपाली कविता लेख्ने रहर नि छ; पत्रपत्रिकामा साहित्यिक लेख छपाउन रहर नि छ, तपाईंको पहुँच छ भने खबर गर्न सक्नुहुन्छ ।
* हाल स्नातक तहको विद्यार्थी, (undergraduate student)
* सकेसम्म नयाँ कुराहरु सिक्ने र जान्ने रहर, भलै त्यो भुलेर जाओस्,
;नेपाली विकिपीडियामा:
* मलाई नि धेरै कुरा थाहा छैन, सिक्दै र जान्दै हो,
* username:Learnerktm राख्या छु, तर वास्तविक परिचय खुलाउन नसकिने होइन,
* ncellले टुइटर र विकिपीडिया र अन्य धेरै साइट फ्रि गरेर गुण ला'छ,
* संसारमै धेरै समय हुनेहरु हामी नेपालीहरु नै हौं भन्ने लाग्छ, विकिपीडिया यसो चलाउँदा केही बिग्रिन्न भन्ने लाग्छ,
;तपाइले यति पढेर रमाइलो वा अानन्दित अनुभव गर्नु भएको भए, तपाइलाई मेरो धन्यवाद:
 
==अन्य==