"इबोला भाइरस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
}}
 
'''इबोला भाइरस''' वर्तमान समयमा यो रोग एक गंभीर रोगको रूप देखा परेको छ । यो रोगमा बीमारीकोबिरामीको शरीरमा नसाबाट रगत बाहीर आउन शुरु हुन्छ जसले गर्दा आन्तरिक रक्तश्राव शुरु हुन्छ| यो एकप्रकारको घातक रोग हो |यो रोग लागेपछि ९०% रोगीको मृत्यु हुन्छ ।
== शुरुवात ==
यो रोगको शुरुवात सर्वप्रथम सन १९७६ मा इबोला नदीको नजीकको गाउँबाट भएको थियो ।
४६०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/471508" बाट अनुप्रेषित