"पराजुली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''पराजुली'' [[दैलेख जिल्ला]]को "पराजुल" भन्ने ठाउँबाट उद्गम भएर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।हो
 
===पूर्वज===
===संख्या===
===पराजुलीले मान्ने विशेष पर्वहरू===
 
{{आधार}}
 
स्कन्दपुराण भन्दछ म कहाँबाट आए ? को हु ? कुन कुल सँग मेरो के सम्बन्ध् छ भनी जान्न पर्दछ । नत्र कुल धर्म नष्ट हुने हुन्छ तेसैले बिध्वान मानिषले आफ्नो धर्म को लोप नहोस् भन्दै पूर्वजहरुको कुल धर्मलाई जान्नु पर्दछ ।
[[श्रेणी:थर]]
ईतिहास बिर्सनेहरुको भबिष्यमा मौलिक परिचय कही पनि भेटिनेछैन । हाम्रो बर्तमान को चिनारी पुर्खा र बम्शज सँग गस्सिएको हुन्छ । म सार्थक पराजुली , पराजुली बन्धुहरुको ईतिहासलाई खोतल्दै देशका कुन काप्चा भिर पखेरा पुघे । बिगत देखी बर्तमान सम्म पराजुली बन्धुहरुको ईतिहास मैले गर्बिलो देखे ।
[[श्रेणी:संस्कृति]]
यो राष्ट्र अनी समाजलाई परीष्क्रित बनाउन सदैब हाम्रा पुर्खले दिएको योगदान रहिरहनेछ ।देशका बिभिन्न स्थानमा रहेका पराजुलि बन्धुहरुको रितिरिवाज, रहनसहन, संस्क्रिति तथा परम्पराको अबलोकन गर्दैजादा धेरै जसो ठाउमा पराजुली मित्रहरुले ऐतिहासिक धरोहरहरुलाई सम्रक्षण तथा सम्भर्धन गरेको पाइयो । भने केही क्षेत्रमा आफ्नो चिनारी दिने धरोहर लाई बेवास्त गरेको पाइयो ।
 
कास्की जिल्ला को कास्कीकोट गबिस २ मा बस्ने पुर्खाले नेपाल को एकिकरन मा बिभिन्न खाले बैचारिक सहयोग पुर्याएको ईतिहास का बिभिन पुस्तकहरुमा सङ्रहित छन । सिंह बम्श का युबरज जयदेव खान का मुख्य गुरु सुशरण पराजुली ले सम्वत १११३ बैशाख १४ सुदी ४ मा जयदेव खान लाई राज्य भिसेख गराइ कास्की लाई स्वतन्त्र राज्य घोषणा गरेको पाइयो । गुरु सुकाराम पराजुली , कुलाराम पराजुली र शिवराम पराजुली कास्की का राजा को मुख्य गुरु भाई काम गर्नुभएको थियो । तेस्ताइ श्री जैनारायण पराजुली राजा नयन खान को पालमा मन्त्री भएको प्रमाण ईतिहासमा पाईन्छ ।
 
शाह बम्शका प्रथम राजा कुल्मन्दन शाहका गुरु देवानन्द पराजुली थिए । ऐतिहासिक किम्बदन्तिमा गुरु देवानन्द पराजुली सँग शुभ र सन्ध्यामा आँफै बज्ने अनौठो दहिने शन्ख थियो । राजा कुल्मन्दन शाहलाई उक्त शन्ख आफ्नो बनाउन निक्कै प्रयास गर्नु परेको थियो । उहाले गुरु नभएको मौका पारी बजै सँग गुरु ले लिना पठाउनु भएको भनी झुक्याएर शन्ख दरबारमा पुराउनु भएको थियो । त्यस्पछी गुरुले शन्ख माग्न जादा शन्ख राजाले दिन मनेनन जसका कारणले उन्ले राजा सँग बिध्रोह गारेक थिए । शन्खको पिरका करणले उन्को केही समय पछी मृत्‍यु भएको थियो । गुरुको शन्खकै करणले मृत्‍यु भएकाले हाल्सम्म पनि चैन्पुर र पोखरेलीले शबयात्रामा शन्ख बजाउदैनन ।
{{stub}}
गुरु देवानन्द पराजुली का एक भाई छोराको चत्याङ मा परेर देहबसान भएको थियो । पुत्र बियोगमा भएको यस्तो अवस्थामा राजा ले शन्ख समेत लएको हुँदा उहाले घर बार त्यगी पोखरा चुकुती गाउ हाल्को सिद्धर्थ चोक आई बसेका थिए भने अन्ये भाई छोराहरु मुलुक का अन्य स्थान मा बसाइ सरेका थिए । मित्रले अचानक घर बार त्यगेर बसाइ सरेकाले शिवशरण तिवारी ले आफ्नो मित्र को श्रद्धामा मित्र पूजा गर्ने चलन बसालेको पाईन्छ । श्री सिभशरण तिवारी का सन्तान टिकाराम तिवारी लगयत आन्य तिवारी बान्धु हारुले बर्ष को तीन पटक सम्म आझै पनी पूजा गार्ने गर्नु भएको छ ।
गुरु सुशरण पराजुली ले निर्माण गरेको घर जस्लाई उन्का संतती देबानन्द पराजुलीले छोडेर हिंडे ,जहाँ मित्र पूजा हुने गर्दछ । अहिले भग्नाबसेस्मा परिवर्तन भएको छ । पराजुली पुर्खा को ईतिहास बोकेका घरका छपनीहरु यत्र तत्र मिल्किएको छ । राजगुरुले नुहाउने इनार सम्रक्षण को आभाव मा पुरिने अवस्था मा छ । उक्त पुर्खा को निशानि आहिले सम्रक्षण को पर्खाइ मा रहेका छन । यत्राो ब्रिहत ईतिहास बोकेक धरोहर हरुको कन्तबिजोग देख्द ज्यादै दुख्ह लागेर आउछ । आफ्नो परिचय यसरी नाश हुँदै गर्दा केही नगरि हेरेर मात्रै बस्ने हामी सबै पराजुली बन्धु हरुलाई अहिलेसम्म पनि मित्र पूजा लाई अटुट निरन्तर्त रुपमा दिने तिवारी मित्रहरुको मनमा कस्तो प्रश्न उथ्यो होला ?
ईतिहास लाई किताब मा मात्रा लिपिबध गरियो भने त्यो किम्बदन्ती तथा काल्पनिक दन्तेकथा जस्तो हुन्छ । यस्ता ऐतिहासिक सम्पदा लाई जोगायौ भने अब आउने पिधीले हामी को हौं कहाँ बाट आएक हौं भनी प्रस्ट हुनेछन र हामी माथि गौरब गर्नेछन । हाम्रो ईतिहास को रक्षा गर्ने जिम्मा हामी सबै पराजुली को हो । आउनुहोस् हामी सबै पराजुली बन्धु हरु मिलेर कास्कीकोट मा रहेको पुर्खा को निशानी लाई जिर्णोदार गरौ ।।
यि माथिका तथ्येहरु पराजुली बँश को खोजी कार्यमा हिँद्दा प्राप्त भएका हुन ।।
"https://ne.wikipedia.org/wiki/पराजुली" बाट अनुप्रेषित