"पानी घट्ट" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[चित्र:Pani ghatta.jpg|thumb|200px| नेपालको रुकुममा प्रयोग भएको पानी घट्ट]]
'''पानी घट्ट''' पानी बाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र हो जसको प्रयोग बाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। विषेश गरि नेपालको ग्रामिण इलाकामा यसको प्रयोग हुन्छ। पानी घट्ट प्राचिनकाल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। ग्रीक भूगोलवीद [[:en:Strabo|'''स्ट्राबो''']]का अनुसार सन् ७१ बीसीमा [[:en:Asia Minor|'''एसिया माइनर''']]मा [[:en:Cabira|'''क्याबिरा''']]का राजा [[:en:Mithradates VI Eupator|'''मिथराडेटस युपेटर''']]को दरवार नजीकै पानी घट्टको प्रयोग भएको थियो। बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्छ र यही घुमाईसंगै यसले अन्नका दानाहरूलाई पिसेर धुलो बनाउनेगर्दछ।
"https://ne.wikipedia.org/wiki/पानी_घट्ट" बाट अनुप्रेषित