"द ओल्ड म्यान एण्ड द सी" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 50 interwiki links, now provided by Wikidata on d:q26505 (translate me)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बरमे २०११२०१५}}
 
[[अर्नेस्ट हेमिङ्वे|अर्नेस्ट् हेमिन्ग्वे]]([[:en: Ernest Hemingway|Ernest Hemingway]])(जुलाई२१,१८९९-जुलाई २,१९६१) द्वारा लिखित प्रसिद्द उपन्यास ([[:en: The Old Man and the Sea]])| हो । यो पुस्तक सारा संसारका विद्यालयहरूमा पाढ्यपुस्तकको रूपमा पढाइन्छ| अर्नेस्ट् हेमिन्ग्वेलाईहेमिङ्वेलाइ यही कृतिका कारण १९५४ को [[नोवेल पुरस्कार]](सन १९५४) प्रदान गरिदा यो पुस्तकको बिषेश उल्लेख गरिएको थियो | यस पुस्तकको लागि हेमिन्ग्वेलाई सन १९५२को१९५२ को पुलित्जर पुरस्कार पनि प्रदान गरिएको थियो|
 
उपन्यासमा एकजना बूढो पात्र (सान्टीयागो) छन् जसको जीवीका माछा मार्ने काममा अडेको छ।हुन्छ । माछा पकडिनेपकड्ने सिलसिलामा एकपल्ट ऊ किनाराबाट धेरै टाढा पुग्छ। उसले तीनदिन लगाएर ठूलो माछा [[बल्छी]]मा पार्छ। माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन। किनारा (बस्ती)मा मानिसहरू बुढा मान्छेको लागि चिन्तित हुन्छन| ऊ माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन्। जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ। माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ। त्यस पछि अरु माझि(सहयोगी) हरू सधै संगै माछा मार्न जाने प्रण गर्दछन| सान्टीयागो भने जवानीमा सेता सिंहहरूको छेउ अफ्रिकि समुन्द्री तटमा भएको कल्पनामा डुब्छ |
 
[[चित्र:oldmansea.jpg|thumb|right|]]
 
[[चित्र:OldManandtheSea21.png|thumb|right|]]
 
[[श्रेणी:साहित्य]]