"थर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आफ्नो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन् । राजनीति र साहित्यिक क्षेत्रमा यस्ता उपनामहरू लेख्ने प्रचलन अत्यधिक रहेको देखिन्छ । जस्तो गोविन्दबहादुर राई 'गोठाले', गोविन्द बराम 'चेपाङ', गोपाल राज गोपाल 'थारु '..
 
[[नाम]] संग प्रयोग हुने अन्तिम शब्द जुन नामको जाति या कुनै विशेषता लाई व्यक्त गर्दछ '''उपनाम''' (Surname / सरनेम) भनिन्छ। जस्तै:-भिम बहादुर गुरुङ, पान्ड़प सुनुवार, कृष्ण मल्ल आदिका अन्तिम शब्द लाई उपनाम वा थर भनिन्छ।
"https://ne.wikipedia.org/wiki/थर" बाट अनुप्रेषित