"पोखरा महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ९४:
==जनसङ्ख्या==
 
यहाँको जनसंख्या करिब दुई लाख ५५ हजार६४हजार छ। ५ दशमलव ४६ प्रतिशत जनसंख्या वृद्धि रहेको यहाँको वृद्धिदर अधिराज्यमै सर्वाधिकमध्ये पर्छ। यहाँ घरसंख्या ४० हजार छ। सन् २००१को तथ्याङ्कअनुसार यहाँ बाहुन २२ दशमलव ८३ प्रतिशत, गुरुङ २१ दशमलव ६२ प्रतिशत, मगर ८ दशमलव २० प्रतिशत, क्षत्री १५ दशमलव ३५, दलित ८ दशमलव ७१ प्रतिशत रहेको यहाँ नेवार, मुस्लिम, तामाङ, थकाली आदि जनजाति बस्छन्। परम्परागत पेसा व्यवसायका अलावा बाहिर काम गरेर आएका मानिस र लाहुरेको बसोबास बढी भएको पोखरालाई नेपालकै महङ्गो सहर पनि भनिन्छ।<ref name="pkrcost">[http://ekendraonline.com/nepal/cost-living-index-nepal/ Cost of Living Index in Nepal - Statistics & Graphs of Nepalese Citizen's Economic Power] | साभार मिति २०१४-०३-१८ |</ref>
 
==अर्थ==