"अत्रि ऋषि" का संशोधनहरू बिचको अन्तर

सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Rama visits Atri.jpg|thumb|200px|अत्रि राम र लक्ष्मणसँग, अनुश्य सीतासँग बोल्दै]]
'''अत्रि''' पौराणिक ऋषि, नौ प्रजापति मध्य एक, ब्रम्माका पुत्र र अत्रि वा आत्रय गोत्रको पुर्खा मानिन्छन् । पुराणहरूका अनुसार [[ब्रह्मा|ब्रह्माजी]]देखि अत्रि, अत्रिदेखि चन्द्रमा, चन्द्रमादेखि बुध र बुधदेखि इला-नन्दन पुरूरवाको जन्म भयो । <ref>[[महाभारत]]</ref>
ऋग्वेदका दश मण्डलमध्ये पाँचाै मण्डलका मन्त्रद्रष्टा महर्षि अत्रि हुन्, त्यसैले यस मण्डललार्इ अात्रेय मण्डल भनिन्छ ।
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/अत्रि_ऋषि" बाट अनुप्रेषित