"न्युक्यासल युनाइटेड फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

सा श्रोत तथा इन्फोबक्स थप्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २५:
|}}
 
'''न्युक्यासल युनाइटेड फुटबल क्लब''' [[इङ्गल्याण्ड]]मा रहेको एक इङ्लिस प्रिमियर लिग फुटबल क्लब हो। यस क्लबको स्थापना १८९२ मा दुई स्थानीय क्लबहरू, न्युक्यासल इस्ट एन्ड र न्युक्यासल वेस्ट एन्डको विलयबाट भएको हो। इस्ट एन्ड र वेस्ट एन्ड क्लबहरूको एकीकरणपछि न्यूक्यासल युनाइटेड इस्ट एन्डको रातो जर्सीमा नै खेलिरह्यो तर जब सन् १८९४ मा रंगको कारणले हुने टकरावबाट बच्नको लागि कालो सेतो धर्के सर्टसँग कालो रंगको सानो प्यान्ट र मोजाको चिन्हात्मक जर्सी प्रयोग गरियो।<ref>[http://www.historicalkits.co.uk/Newcastle_United/Newcastle_United.htm न्युक्यासल युनाइटेड]</ref>
 
==सन्दर्भ सामग्रीहरू==