"काठमाडौँ विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
'''काठमाडौं विश्वविद्यालय''' [[नेपाल]]को, एक निजी श्रोत र साधनबाट सन्चालित सामुदायिक [[नेपालका विश्वविद्यालयहरूको सूची|विश्वविद्यालय]] हो। यो विश्वविद्यालय [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे जिल्ला]]को [[धुलिखेल नगरपालिका|धुलिखेल]]मा अवस्थित छ। १९९१को डिसेम्बरमा स्थापित [[नेपाल]]को पहिलो निजी श्रोत र साधनबाट सन्चालित सामुदायिक विश्वविद्यालयका मुख्य भवन धुलीखेलमा रहेका भए पनि अन्य क्याम्पस तथा संबन्धन प्राप्त क्याम्पस देशका अन्य भागमा पनि छन्। मानबिकि, व्यवस्थापन वाणीज्य, विज्ञान, चिकीत्साशास्त्र, इन्जिनीरिङ् आदिको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ। हाल काठमाडौं विश्वविद्यालयमा २०७२ जती विद्यार्थी अध्ययनरत छन्।
 
'''काठमाडौं विश्वविद्यालय (केयू)''' [[नेपाल]]मा तेश्रो सबै भन्दा पुराना विश्वविद्यालय धुलिखेल, काभ्रेपलान्चोक जिल्लामा स्थित छ। १९९१मा१९९१ मा आदर्श वाक्य "नेतृत्वको लागि गुणवत्ता शिक्षा" अथवा "Quality Education for Leadership" सहित के यु स्थापित भएको थियो। विश्वविद्यालय आफ्नो छ स्कूलहरूको माध्यमले र Dhulikhel [[भक्तपुर जिल्ला|ललितपुर,]] र भक्तपुरमा परिसर देखि चलिरहेको छ।
 
==स्कूल==