"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
== भूकम्प आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरु ==
 
*भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्खछहुनुपर्छ: टर्च र व्याट्री, सानो रेडियो, एक दिनकालागिदिनका लागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरु र आफ्नो परिचयपत्रको फोटोकपिहरु ।<br />
* आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्‍नुहोस्।<br />
* भूकम्प गएपछिको समयमा टेलिफोन सन्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरु आदानप्रदान गर्नुहोस्।<br />
पङ्क्ति ३२:
 
* भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. [[उदयपुर जिल्ला]]मा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए।<ref name="nayapatrika.com"/>
* २०७१ बैशाख १२ गते
 
== पूर्वानुमान र क्षति न्युनिकरण ==
भुँइचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाइवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुँचालोभुँइचालो जानसक्ने संकेत हुन सक्छ। यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ। असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भूकम्पबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ |भूकम्पको भविष्यवाणी गर्न सकिँदैन। भूकम्पबाट बच्ने उपाय भनेको भूकम्प पूर्व गर्नुपर्ने तयारी नै हो।<ref>[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=20671&cat_id=18 Gorkhapatra.org.np] </ref>
 
== भूकम्पबाट हुने जनधनको क्षति ==
Line ४० ⟶ ४१:
 
* '''भूकम्पको शक्ति (म्याग्नेच्युड)''':जति ठूलो भूकम्प त्यति नै बढी क्षति हुने सम्भावना रहन्छ।
* '''भूकम्पको केन्द्रविन्दुबाट उक्त स्थानविशेषसम्मको दूदूरी'''रीः: जति नजीक त्यति बढी क्षति हुने सम्भावना रहन्छ।
* '''भूकम्पको केन्द्रविन्दुको नजीकमा ठूला सहरहसहरहरु'''रूः: ठूला सहरहरूमा जनसंख्या धेरै हुने हुँदा क्षति पनि बढी हुने सम्भावना रहन्छ।
* '''भू-गर्भ तथा भौगर्भिक बनावटः''' काठमाडौं तथा तराईजस्तो कालो माटोमाथि रहेका बस्तीमा भूकम्पका तरंगको 'एम्लिच्युडएम्प्लिच्युड' बढेर क्षति हुनसक्छ भने बालुवामाथि रहेका बस्तीहरूमा जमीनको तरलीकरण भई अस्वाभाविक क्षति हुनसक्छ।
* '''भौतिक संरचनाहरू''' : भूकम्प प्रतिरोधी संरचनाहरू नभएको अवस्थामा बढी क्षति हुनसक्छ।
* '''भूकम्प गएको समय''': रातिको समयमा सबै सुत्ने हुनाले भूकम्प गएमा बढी क्षति हुन्छ भने दिउसो गएमा अलि कम हुनसक्छ।
* '''भूकम्प गएको ऋतु''' : वर्षातमा भूकम्प गएमा जमीनको तरलीकरण व्यापक हुनसक्छ। त्यसैगरी पहिरो पनि धेरै जान सक्छ।
 
==यी पनि हेर्नुहोस्==
* [[विसं २०७२ को महाभूकम्प|नेपालको २०७२को भूकम्प]]
 
== सन्दर्भ सामग्री ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित