"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
 
== पूर्वानुमान र क्षति न्युनिकरण ==
भुँइचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाइवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुँचालो जानसक्ने संकेत हुन सक्छ। यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ। असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भूकम्पबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ |भूकम्पको भविष्यवाणी गर्न सकिँदैन। भूकम्पबाट बच्ने उपाय भनेको भूकम्प पूर्व गर्नुपर्ने तयारी नै हो। <ref>[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=20671&cat_id=18 Gorkhapatra.org.np] </ref>
 
== भूकम्पबाट हुने जनधनको क्षति ==
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित