"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २६:
 
== नेपालमा ठूला भुकम्पहरू ==
भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५,२०७२ सालमा ठूला भूकम्प गएको इतिहास छ।
 
* २ माघ १९९०मा [[सङ्खुवासभा जिल्ला|संखुवासभा जिल्ला]]को चैनपुर केन्द्र भएर गएको भूकम्प आठ दशमलव चार रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभूकम्पलाई लिइन्छ। आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भूकम्पमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ। <ref>[http://www.nayapatrika.com/coverstory/13000-१९९०-पछिको-ठूलो-भूकम्प.htmll १९९० पछिको ठूलो भूकम्प, नयापत्रिका, १९ सेप्टम्बर २०११]</ref>
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित