"युट्युब" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २६:
|caption = Screenshot of YouTube's homepage
}}
'''युट्युब''' [[पेपलपेप्याल]]का तिन कर्मचारी द्वारा फेब्रुअरी २००५ बाट सन्चालन गरेको भिडियो राख्न, निकाल्न तथा हेर्न मिल्ने वेबसाइट हो ।<ref>{{Cite news| title=Surprise! There's a third YouTube co-founder|author=Hopkins, Jim|work=USA Today| url =http://www.usatoday.com/tech/news/2006-10-11-youtube-karim_x.htm|accessdate=November 29, 2008 | date=October 11, 2006}}</ref> यस संस्थालाई स.न् २००६ मा [[गुगल]]ले US$1.65 billion मा किनेको थियो र हाल यो संस्था गुगलको स्वामित्वमा रहेको छ । यसको हेडकुवाटर क्लिफोर्नियाको सेन बुओरो भन्ने ठाँउमा छ। यसका संस्थापक पेप्यालका भूतपुर्व कर्मचारीहरु हुन् । यो एक यस्तो वेबसाईट हो जहाँ भिडियोहरु अरुसङ्ग बाड्न(share) गर्न सकिन्छ । यो वेबसाईटले Adobe Flash Video र HTML5 प्रविधिको प्रयोग गरि विभिन्न प्रकारका भिडियो देखाउने गर्छ । भिडियोहरुमा क्लिप्सहरु टिभी स्जोव गिति भिडियो र अरु थरी थरिका पढाइ/ज्ञान सम्बन्धि वा अरु भिडियो पर्दछन् । यसमा प्राय सर्वसाधारणले वढि भिडियो हल्छन् तर ठुलो संस्थहरु बिबिसी भेभाे हुलु जस्ता संस्थाले युटुब पाटनरशिप प्राेगयामको रूपमा हल्छन्। युटुबमा भिडियो हाल्न अकाउन्ट् बनाउनु पर्छ। रजिस्ट्ररडले भिडियो हाल्न र कमेन्ट गर्न सक्छन् भने अनरजिस्ट्ररडले भिडियो हेर्न मात्र सक्छन् । र कडा शब्दको प्रयोग भएको वा कम उमेरका लगि योग्य नभएको भिडियो हेर्न १८ बर्ष पुरा भएको हुनुपर्छ र रजिस्ट्ररड हुनुपर्छ । यसले भिडियो बास्तवमा डाउनलाेड गर्न नदिने भएपनि बिभिन्न plug -in वा सफ्टवोयेर को प्रयोग गरि यसबाट भिडियो डाउनलाेड गरन् सकिन्छ । यसमा विभिन्न स्तर(Quality) को भिडियो हेर्न सकिन्छ। यो प्राय सबै प्रकारको device मा हेर्न सकिन्छ । यसमा २० GB भन्दा बढिको भिडियाे हाल्न सकिन्छ। याे एक निशुल्क सेवा हो तर यसले आम्दानीको लागि बिज्ञापनहरु बेच्ने गर्दछ र बिज्ञापन भिडियो लोडिङ् हुदाँ देखिन्छ। यो विभिन्न भाषामा चलाउन सकिन्छ । र केही यस्ता भिडियो हुन्छन् जुन कुनैकुनै ठँाउमामा उपलब्ध हुन सक्दैन ।
 
==सामाजिक प्रभाव==
"https://ne.wikipedia.org/wiki/युट्युब" बाट अनुप्रेषित