"अमरगढी किल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
महत्त्वपूर्ण मानिन्छ । उक्त किल्लाकै नामबाट [[अमरगढी नगरपालिका]]को नामकरण गरिएको छ । उक्त किल्ला ऐतिहासिक दृष्टिकोणले मात्र नभै राजनैतिक, सांस्कृतिक, धार्मिक, सामाजिक एवं पुरातात्त्विक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । किल्लाभित्र राखिएका सबै पुराना
हातहतियारहरु सबै गाएब भएका छन् । अमरगढी किल्लाको [[नेपाली सेना]]को टुकडीले सुरक्षा गर्दै आएको भए पनि यसको उचित मर्मत-सम्भारका लागि
सम्बन्धित पक्षबाट ध्यान दिइएको पाइँदैन । <ref>http:// www.canadanepal.net/news/?p=9761</ref>
 
==सन्दर्भ सामाग्री ==