पङ्क्ति ३२३:
|style="vertical-align: middle; border-top: 1px solid gray;" | नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -<b>[[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|<span style="color:Magenta;">रमेश सिंह बोहरा</span>''']][[विशेष:EmailUser/रमेश सिंह बोहरा| <b>इमेल पठाउने</b>]]([[User talk:रमेश सिंह बोहरा|<font color="blue">✉✉</font>]]) ०३:२३, १९ अप्रिल २०१५ (युटिसी(UTC))
|}
 
== विकिपिडियाको यो महिना ! ==
 
[[User:Nepaboy|@Nepaboy]]ज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:
===समाचारहरू===
# [[डेटाथन]] प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
# वैशाख १ गते देखि [[विकिपीडिया:विकिपिडिया_नेपाल_परियोजना|विकिपिडिया नेपाल परियोजना]] सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
# [[विकिपीडिया:गुणस्तर_विकास_कार्यक्रम|गुणस्तर विकास कार्यक्रम]] सुरू भएको छ ।
# मे १ २०१५ देखि [[विकी लभ्स अर्थ २०१५]] सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।
===अनुरोधहरू===
# माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
# [[विकिपीडिया:चौतारी|चौतारी]]मा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
# [[विकिपीडिया:चौतारी_(नीति)|चौतारी_(नीति)]]मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
# [[विकिपीडिया:चौतारी_(प्राविधिक)|चौतारी_(प्राविधिक)]]मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
# [[विकिपीडिया:चौतारी_(प्रस्ताव)|चौतारी_(प्रप्ताव)]]मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
# [[विकिपीडिया:चौतारी (विविध)|चौतारी (विविध)]]मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
# [[विकिपीडिया:अन्य_प्रयोगकर्ता_अधिकारहरुको_लागि_निवेदन#CheckUser_Right_for_.E0.A4.B8.E0.A4.B0.E0.A5.8B.E0.A4.9C_.E0.A4.95.E0.A5.81.E0.A4.AE.E0.A4.BE.E0.A4.B0_.E0.A4.A2.E0.A4.95.E0.A4.BE.E0.A4.B2|अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन]] मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०७:३३, २४ अप्रिल २०१५ (युटिसी(UTC))