"विशाल तालहरू" का संशोधनहरू बिचको अन्तर

लेख मिलाउदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Great Lakes from space crop labeled.jpg|thumb|375px|अन्तरिक्षबाट लिईएको विशाल तालको तश्विर]]
 
'''विशाल ताल''' [[उत्तर अमेरिका]]को उत्तरपूर्वमा [[संयुक्त राज्य र क्यानाडाको बोर्डर]]मा अवस्थित एक अर्कासँग जोडिएका सफा पानीको तालहरूको समूह हो । यस समूह अन्तर्गत [[सुपेरियर ताल|सुपेरियर]], [[मिचिगन ताल|मिचिगन]], [[ह्युरन ताल|ह्युरन]], [[इरी ताल|इरी]] तथा [[ओन्टारियो ताल|ओन्टारियो]] तालहरू पर्दछन । यि तालहरू मध्ये ४ वटा तालहरू संयुक्त राज्य अमेरिका तथा क्यानडा दुवै राष्ट्रको भूभागमा तथा एउटा ताल ([[मिचिगन ताल]]) संयुक्त राज्य अमेरिकाको भूभागमा मात्र पर्दछ ।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/विशाल_तालहरू" बाट अनुप्रेषित