"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा [[श्रेणी:विकिपिडिया नेपाल परियोजनामा बनाइएका वा सुधारिएका...
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
 
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र {{convert|932|km2|sqmi|abbr=on}}मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा {{convert|766.1|km2|sqmi|abbr=on}}को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।<ref name=nbrb07/>
 
==जलवायु==
चितवनमा वर्षभरि नै उष्ण प्रदेशीय मनसुन जलवायुसँगै उच्च वर्षा हुने ठाउँ हो ।<ref name=Gurung1983/> यो क्षेत्र केन्द्रीय हिमाली जलवायुमा अवस्थित रहेको हुनाले यस क्षेत्रमा मनसुन मध्य जुन देखि सुरु हुन्छ र ढिलो सेप्टेम्बरमा वर्षामा कमी आउँछ । यस १४-१५ हप्ताको अवधिमा यहाँ वार्षिक २५०० मिमी भन्दा बढी वर्षा हुने गरेको छ ।
 
==पशुपंक्षी तथा जनावरहरु==