"राष्ट्रिय सूचना प्रविधि केन्द्र (नेपाल)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
information update |
||
पङ्क्ति १:
[[चित्र:Coat of arms of Nepal.svg|125px|center|नेपाल सरकार]]
'''राष्ट्रिय सूचना प्रविधि केन्द्र''' (NITC), [[काठमाडौं|काठमाडौँ ]]सिंहदरवारमा रहेको छ र यसको स्थापना सन् २०००मा भएको थियो । सूचना नीति सन् २००० अनुसार विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ,नेपालमा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनको लक्ष्य लिएर स्थापना भएको थियो । हाल यो नेपाल सरकारको केन्द्रीय [[इन्टरनेट सेवा प्रदायक]] (ISP)को रूपमा कार्य गरिरहेको छ । यसले [[सिंहदारबार]]को विद्युतीय प्रवेशद्वारको पनि व्यस्थापन गरिरहेको छ र सिंहदरबार भित्र विभिन्न मन्त्रालयहरू तथा विभागहरूको वीचमा रहेको [[फाइबर अप्टिक्स]]को व्यवस्थापन पनि गर्दै आइरहेको छ । यसको टेलिसेन्टर निर्माणको पनि उदेश्यरहेको छ र सरकारी कर्मचारीहरूलाई साधारण सूचना प्रविधि साक्षरता कार्यक्रम पनि सञ्चालन गर्दै आइरेको छ । यसले विद्युतीय सरकारको अवधारणा विकास तथा मुहुर्ततामाकार्य गरेको छ जसले देशमा सरकारी काम तथा कार्यवाहीहरूलाई जनता समक्ष पारदर्शी किसिमले प्रवाह गर्न सकिने छ र [[सरकार र जनता (G2C)]], [[सरकार र व्यवसायीक संगठनहरू (G2B)]] र [[सरकारका विभिन्न अङ्गहरू(G2G)]] बीच समन्वयको स्थिति निर्माणमा टेवा पुर्याउने छ ।
===सम्पर्क ठेगाना===▼
==जिम्मेवारी==
*सुचना तथा संचार प्रविधी सम्बन्धी निति-नियमहरु लागु गर्ने ।
*नेपाल सरकारलाई कम्प्युटर सम्बन्धी सम्पुर्ण कार्यहरुमा सघाउने ।
*सरकारका सम्पुर्ण निकाय तथा संस्थानहरुको वेभसाईट निर्माण गर्न र तीनको समयानुकुल सञ्चालन गर्ने ।
*सुचना तथा संचार प्रविधिको विकास तथा प्रयोगमा एकरुपकता ल्याउने ।
*नेपालमा सुचना तथा संचारको अनुसन्धान तथा विकास सम्बन्धी कार्यहरुमा टेवा पुर्याउने ।
*नेपाल सरकारको आवश्यकता बमोजिम सुचना तथा संञ्चार प्रविधिको विकासका निम्ती कार्य गर्ने ।
*राष्ट्रिय स्तरमा सुचना प्रविधिको विकासका निम्ती तथ्याङ्कहरु सङ्कलन गर्ने र Data Depository र Information Bank को काम गर्ने ।
*नेपाल सरकारका निकाय तथा संघ-संस्थाहरुमा कम्प्युटर तथ्याङ्क प्रणाली व्यवस्थापन तथा प्रवर्ध्दन गर्ने
यिनै कर्तव्य तथा जिम्मेवारिहरुको दायराभित्र रही सुचना प्रविधी केन्द्रले e-government का लागी गुरु योजना (e-Goverment Master Plan) बनाई अधी बढिरहेको छ ।तेस्तै यसले टेलिसेन्टरहरुको व्यवस्थापन, प्रवर्ध्दनरा सुदृढिकरण ,मानव श्रोत र संसाधनको विकास , अनुसन्धान तथा खोजमुलक कार्य ,तालिम प्रशिक्षण तथा परामर्श दिने तथा अन्य संघ-संस्था तथा निकायहरुसंग सहकार्य गरी सुचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्ध्दनमा टेवा पुर्याउँदै आएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र<br/>
एकिकॄत सरकारी तथ्याङ्क केन्द्र भबन<br/>
Line १३ ⟶ २७:
[[श्रेणी:सरकारी कार्यालयहरू]]
[[श्रेणी:सूचना प्रविधि]]
|