"प्रयोगकर्ता:बिजय पोख्रेल/sandbox" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: <nowiki>{{For|the British singer and manager|Larry Page (singer and manager)}}</nowiki> <nowiki>{{Use American English|date=March 2015}}</nowiki> <nowiki>{{Use mdy... |
सूचना प्रविधि |
||
पङ्क्ति १:
'''राष्ट्रिय सुचना प्रविधि केन्द्र''' राष्ट्रलाई कम्प्युटर सम्बन्धी सम्पुर्ण सेवा प्रदान गर्ने उद्देश्यसहित सन २००२मा वातावरन विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गत स्थापना भएको हो ।यो सुचना प्रविधी निती २००० को बहोजिम स्थापित भएको हो ।यसले सन २००३ मा स्थापना भएको सुचना प्रविधी उच्चस्तरिय आयोगको सचिवालयको रुपमा पनि काम गर्दै आएको छ । राष्ट्रिय सुचना प्रविधि केन्द्रका निम्न जिम्मेवारी हरु रहेका छन ।
==जिम्मेवारी==
*सुचना तथा संचार प्रविधी सम्बन्धी निति-नियमहरु लागु गर्ने ।
*नेपाल सरकारलाई कम्प्युटर सम्बन्धी सम्पुर्ण कार्यहरुमा सघाउने ।
*सरकारका सम्पुर्ण निकाय तथा संस्थानहरुको वेभसाईट निर्माण गर्न र तीनको समयानुकुल सञ्चालन गर्ने ।
*सुचना तथा संचार प्रविधिको विकास तथा प्रयोगमा एकरुपकता ल्याउने ।
*नेपालमा सुचना तथा संचारको अनुसन्धान तथा विकास सम्बन्धी कार्यहरुमा टेवा पुर्याउने ।
*नेपाल सरकारको आवश्यकता बमोजिम सुचना तथा संञ्चार प्रविधिको विकासका निम्ती कार्य गर्ने ।
*राष्ट्रिय स्तरमा सुचना प्रविधिको विकासका निम्ती तथ्याङ्कहरु सङ्कलन गर्ने र Data Depository र Information Bank को काम गर्ने ।
*नेपाल सरकारका निकाय तथा संघ-संस्थाहरुमा कम्प्युटर तथ्याङ्क प्रणाली व्यवस्थापन तथा प्रवर्ध्दन गर्ने
यिनै कर्तव्य तथा जिम्मेवारिहरुको दायराभित्र रही सुचना प्रविधी केन्द्रले e-government का लागी गुरु योजना (e-Goverment Master Plan) बनाई अधी बढिरहेको छ ।तेस्तै यसले टेलिसेन्टरहरुको व्यवस्थापन, प्रवर्ध्दनरा सुदृढिकरण ,मानव श्रोत र संसाधनको विकास , अनुसन्धान तथा खोजमुलक कार्य ,तालिम प्रशिक्षण तथा परामर्श दिने तथा अन्य संघ-संस्था तथा निकायहरुसंग सहकार्य गरी सुचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्ध्दनमा टेवा पुर्याउँदै आएको छ ।
[[श्रेणी:सूचना प्रविधि]]
|