"स्वाइन फ्लू" का संशोधनहरू बिचको अन्तर

some detail
add image
पङ्क्ति १:
[[File:Swinflue sintom.png|thumb|Swinflue sintom]]
==परिचय==
'''स्वाईन फ्लु''' एक खतरनाक भाईरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो। यस लाई कतै-कतै सुँगुर ज्वरो पनी भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाईरसहरु जिम्मेबार हुन्छन।
"https://ne.wikipedia.org/wiki/स्वाइन_फ्लू" बाट अनुप्रेषित