पङ्क्ति ५६:
डेटाथन आयोजक समूह
__NOEDITSECTION__
 
== शिर्षक परिबर्तन ==
 
पिताम्बर जि विकिमा रहेका पुराना पृष्ठ हरुलाई बिना कुनै कारण नयाँ मा नबद्ल्नु होला नयाँ शिर्षक मा परिबर्तन गर्नको लागी नेपाली विकिको सर्च बक्स को छेवैमा रहेको थप बटन क्लिक गर्नुहोस र त्याँहा रहेको सार्ने लेखिएको बटन क्लिक गरेर शिर्षक परिबर्तन गर्नुपर्ने कारण खुलाएर सार्न सक्नुहुन्छ ।अन्य समस्याहरु भएमा मलाई ९८५११२५७५८ मा सम्पर्क गर्नुहोस --[[User:बिजय पोख्रेल|बिजय पोख्रेल]] ([[User talk:बिजय पोख्रेल|कुरा गर्ने]]) ०८:०८, २१ अप्रिल २०१५ (युटिसी(UTC))