"युइएफए युरोपेली च्याम्पियनसिप" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:फुटबल खेल जोडियो
सा श्रोत तथा इन्फोबक्स थप्दै
पङ्क्ति १:
{{Infobox football tournament
युइएफए यूरोपियन च्याम्पियनशीप [[यूरोपीय फुटबल संघहरुको संघ|यूरोपीय फुटबल संघहरुको संघ (युइएफए)]] का सदस्य राष्ट्रहरूबिच यूरोपेली च्याम्पियनको फैसला गर्न गरिने प्रतियोगिता हो । १९६० यता हरेक चार बर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको शुरुको नाम युइएफए युरोपियन नेशन्स कप थियो भने १९६८ देखि युइएफए यूरोपियन च्याम्पियनशीप भन्न थालिएको हो । [[फुटबल विश्वकप|फिफा विश्वकप]]पछी सबभन्दा बढी लोकप्रिय यस प्रतियोगितामा छनौटका लागि आयोजक राष्ट्र(जुन स्वत छनौट हुन्छ) बाहेक प्रत्येक राष्ट्रले छनौट खेल खेल्दछन । यसको विजेताले आउँदो फिफा कन्फेडरेसन कपमा सहभागिताको अवसर प्राप्त गर्दछ । हालसम्म [[जर्मनी]] (१९७२, १९८० र १९९६) र [[स्पेन]] (१९६४,२००८ र २०१२) ले सर्वाधिक तीन पटक युइएफए युरो जितेका छन् । [[फ्रान्स]] हालसम्म दुई पटक (१९८४ र २०००) फाइनल पुगेकोमा दुवै पटक विजेता बन्यो । त्यस्तै [[इटाली]], [[डेनमार्क]], [[नेदरल्यान्ड्स|नेदरल्याण्ड]], [[सोभियत संघ]], [[ग्रीस]] र [[चेकोस्लोभाकिया]]ले एक एक पटक यो उपाधि चुम्न सफल भएका छन् । हालसम्म स्पेनमात्र एक त्यस्तो टोली हो जसले लगातार दुइ पटक यो उपाधि जित्न सकेको छ । पछिल्लो संस्करण २०१२ मा [[पोलेन्ड]] र [[युक्रेन]]ले संयुक्त रूपमा आयोजना गरेकोमा फाइनल खेल स्पेनले इटालीलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै जितेको थियो । आउँदो संस्करणको युरो फ्रान्समा हुनेछ ।
| logo =
| founded = [[१९६० युरोपेली राष्ट्रिय कप|१९६०]]
| number of teams = २४ (फाइनल)<br />५४ (छनौटको लागि योग्य)
| region = युरोप ([[यूरोपीय फुटबल संघहरुको संघ|यूरोपीय फुटबल संघहरुको संघ (युइएफए)|युइएफए]])
| current champions = {{fb|ESP}} (३औं उपाधि)
| most successful team = {{fb|GER}}<br />{{fb|ESP}}<br />(प्रत्येकको ३ उपाधि)
| website = [http://www.uefa.com/uefaeuro/finals/ आधिकारिक वेबसाइट]
| current = युइएफए युरो २०१६ छनौट
}}
{{Infobox
|image1 = [[File:Ceremonia Otwarcia Euro 2012 (11).jpg|230px]]
|caption1 = युइएफए युरो २०१२ को उद्घाटन समारोह
|bodyclass = hlist nowraplinks
|headerstyle = border-top: 1px solid #aaa
|header1 = प्रतियोगिताहरू
|data2 =
* [[१९६० युरोपेली राष्ट्रिय कप|१९६०]]
* [[१९६४ युरोपेली राष्ट्रिय कप|१९६४]]
* [[युइएफए युरो १९६८|१९६८]]
* [[युइएफए युरो १९७२|१९७२]]
* [[युइएफए युरो १९७६|१९७६]]
* [[युइएफए युरो १९८०|१९८०]]
* [[युइएफए युरो १९८४|१९८४]]
* [[युइएफए युरो १९८८|१९८८]]
* [[युइएफए युरो १९९२|१९९२]]
* [[युइएफए युरो १९९६|१९९६]]
* [[युइएफए युरो २०००|२०००]]
* [[युइएफए युरो २००४|२००४]]
* [[युइएफए युरो २००८|२००८]]
* [[युइएफए युरो २०१२|२०१२]]
* ''[[युइएफए युरो २०१६|२०१६]]''
* ''[[युइएफए युरो २०२०|२०२०]]''
}}
 
'''युइएफए यूरोपियन च्याम्पियनशीप''' [[यूरोपीय फुटबल संघहरुको संघ|यूरोपीय फुटबल संघहरुको संघ (युइएफए)]] का सदस्य राष्ट्रहरूबिच यूरोपेली च्याम्पियनकोविजेताको फैसला गर्न गरिने प्रतियोगिता हो । १९६० यता हरेक चार बर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको शुरुको नाम युइएफए युरोपियन नेशन्स कप थियो भने १९६८ देखि युइएफए यूरोपियन च्याम्पियनशीप भन्न थालिएको हो । [[फुटबल विश्वकप|फिफा विश्वकप]]पछी सबभन्दा बढी लोकप्रिय यस प्रतियोगितामा छनौटका लागि आयोजक राष्ट्र(जुन स्वत छनौट हुन्छ) बाहेक प्रत्येक राष्ट्रले छनौट खेल खेल्दछन ।<ref>[http://www.soccernewsday.com/world/a/179/pros-and-cons-of-multi-hosted-euros "Pros and Cons of Multi-hosted Euros"], Soccer Newsday, 4 July 2012, Retrieved 24 March 2014.</ref><ref>[http://bleacherreport.com/articles/1384617-what-does-hosting-the-copa-america-in-2016-mean-to-the-united-states#articles/1384617-what-does-hosting-the-copa-america-in-2016-mean-to-the-united-states "What Does Hosting the Copa America in 2016 Mean to the United States?"], Bleacher Report, 25 October 2012, Retrieved 24 March 2014.</ref> यसको विजेताले आउँदो फिफा कन्फेडरेसन कपमा सहभागिताको अवसर प्राप्त गर्दछ । हालसम्म [[जर्मनी]] (१९७२, १९८० र १९९६) र [[स्पेन]] (१९६४,२००८ र २०१२) ले सर्वाधिक तीन पटक युइएफए युरो जितेका छन् । [[फ्रान्स]] हालसम्म दुई पटक (१९८४ र २०००) फाइनल पुगेकोमा दुवै पटक विजेता बन्यो । त्यस्तै [[इटाली राष्ट्रिय फुटबल टिम|इटाली]], [[डेनमार्क राष्ट्रिय फुटबल टिम|डेनमार्क]], [[नेदरल्यान्ड्सनेदरल्याण्ड राष्ट्रिय फुटबल टिम|नेदरल्याण्ड]], [[सोभियतरसिया संघराष्ट्रिय फुटबल टिम|रसिया]], [[ग्रीस राष्ट्रिय फुटबल टिम|ग्रीस]] र [[चेकोस्लोभाकिया राष्ट्रिय फुटबल टिम|चेकोस्लोभाकिया]]ले एक एक पटक यो उपाधि चुम्न सफल भएका छन् । हालसम्म स्पेनमात्र एक त्यस्तो टोली हो जसले लगातार दुइ पटक यो उपाधि जित्न सकेको छ । पछिल्लो संस्करण २०१२ मा [[पोलेन्डपोल्याण्ड]] र [[युक्रेन]]ले संयुक्त रूपमा आयोजना गरेकोमा फाइनल खेल स्पेनले इटालीलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै जितेको थियो । आउँदो संस्करणको युरो फ्रान्समा हुनेछ ।<ref>{{cite web |url=http://www.uefa.com/uefa/footballfirst/newsid=1837508.html |title=Focus turns to France in 2016 |work=UEFA.com |date=2 July 2012 |accessdate=15 August 2012 |publisher=[[UEFA|Union of European Football Associations]]}}</ref>
 
==इतिहास==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{Commonscat|European Football Championship|युरोपेली फुटबल च्याम्पियनसिप}}
 
[[श्रेणी:फुटबल]]