→‎धन्यवाद !!!: नयाँ खण्ड
पङ्क्ति २६२:
निर्मल दुलाल ज्यु नमस्कार! मैले नेपाली विकिका कतिपय पृष्ठहरुको नेम स्पेस मिलाउने क्रममा अनुप्रेषित पृष्ठ हरु बनिरहेका छन ।अनुप्रेषित पृष्ठ सृजना नगरिकन नेम स्पेस मिलाउनका लागी म सँग प्रयाप्त ज्ञान भएन ।यहाँको सहयोगको अपेक्षा राखेको छु । - [[User:बिजय पोख्रेल|बिजय पोख्रेल]] ([[User talk:बिजय पोख्रेल|कुरा गर्ने]]) १५:१०, १७ अप्रिल २०१५ (युटिसी(UTC))
:सामान्य प्रयोगकर्तालाई अनुप्रेषण नगरी सार्ने अधिकार हुदैन, यदि तपाईलाई त्यस्तो गर्नु पर्ने भएमा तपाइले कुनै प्रवन्धकसँग सहायोग लिन सक्नु हुनेछ वा पृष्ठको वार्तामा लेखिदिनुहोला कुनै प्रवन्धकले सारी दिने छन् । - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १५:४५, १७ अप्रिल २०१५ (युटिसी(UTC))
 
== धन्यवाद !!! ==
 
निर्मल दुलाल ज्यु नेपाली विकिमा मैले गरेका प्रयास हरुलाई नजिक बाट नियाल्दै मेरा कमी कमजोरी हरुलाई सुधार्न का निम्ती यहाँको सहयोग को अपेक्षा संधैभरी रहिरहने छ, '''कोष्टमा स्पष्टताको प्रयोग''' को बिषयमा आगामी दिनहरुमा याँहाले मेरो वार्तालाप पृष्ठमा उल्लेख गरेअनुसार नै ध्यानपुर्याउँदै अघिबढीरहने प्रतिबध्दता ब्यक्त गर्दछु । --[[User:बिजय पोख्रेल|बिजय पोख्रेल]] ([[User talk:बिजय पोख्रेल|कुरा गर्ने]]) १६:१०, १८ अप्रिल २०१५ (युटिसी(UTC))