"कमिला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Formicidae}}
translated anf info added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ९२:
 
'''कमिला''' ''फर्मिसिडी'' परिवारमा पर्ने एक प्रकारको [[सामाजिक]] [[किरा]] हो। यो [[बारुला]] र [[मौरी]]सँग सम्बन्धित हुन्छ।
कमिलहरु कोलोनि वा समूह बनाएर बस्ने गरछन् । जुन सानो हुन्छ। तर येस्ता कोलोनि ठुलो पनि हुन सक्छ जहाँ हजारौं कमिलहरु हुनसक्छन् । येस्तो ठुलो कोलोनीमा पखेटा बिनाको महिला कमिला�� �काम गर्ने कामदार सिपाही यात अरु विशेष हुनसक्छ। प्राय सबै कोलोनिमा एउटा रानि हुन्छ । कमिलाहरुलाई विशिष्ट मानिन्छ किनकी यिनिहरु एक भएर काम सहयोग गर्दै मिलेर काम गर्छन् । यिनिहरु को समूहलाई एउटा राज्य मान्न सकिन्छ ।
 
{{stub}}
 
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/कमिला" बाट अनुप्रेषित