"सिन्धुली जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Reverted 3 edits by शिव श्रेष्ठ (talk) identified as vandalism to last revision by Shrestha shiva. ([[m:w:WP:TW|...
पङ्क्ति ३६:
 
* अर्को एक भनाई अनुसार परापूर्व कालमा यो जिल्ला मकवानपुर राज्यमा पर्दथ्यो, त्यहाँ सेन वंशीय राजाहरूको शासन थियो। त्यस क्षेत्रका ती शासक वा राजाका भारदारहरूको शिकार क्षेत्र सिन्धुली खोंच भएको हुँदा प्रायसः ती राजाको माछा मार्ने ठाउँ त्यो थियो। स्थानीय बोलीमा माछा मार्ने खोलामा बनाइने सानो ठाउँलाई 'दुवाली' भानिन्छ। स्थानीय बोलीमा सेनहरूले माछा मर्ने दुवाली वा छिटो बोल्दा सेनको दुवाली अथवा सेनदुवाली (सेन + दुवाली), सेनदुली हुँदै अपभ्रंस हुँदै सिन्धुली भएको हो। सिन्धुली का एक जना साहित्यकार स्व. उमानाथ शास्त्री ज्युको प्रख्यात महकाब्य 'मकवानिबाला 'मा यो कुरालाईउल्लेख गरिएको पाइन्छ।
 
 
 
==भौगोलिक अवस्थिति==