"उखु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[File:cut sugarcane.jpg|200px|thumb|उखु]]
'''उखु''' एक [[:category:नगदे बाली|नगदे बाली श्रेणी]] अन्तर्गत पर्ने लोकप्रिय [[:category:वनस्पति|वनस्पति श्रेणी]]को एक वस्तुको नाम हो। आजको समयमा विश्वका ५०% कृषकहरूले उखु खेती अपनाएका छन्। उखु [[चिनि]], [[मिश्री]], [[सखर]], आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो। उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ। हाम्रो नेपालमा पनि प्राय: तराईका कृषकहरूले उखु खेती अपनाएका छन्।त्यसै गरी [[भारत]] लगायत विभिन्न मुलुकहरूका कृषकहरूले उखु खेति अपनाएका छन्। नेपालमा उखुँको अनुसन्धान केन्द्र [[जितपुर]]मा छ ।
 
नेपालमा उखुँको अनुसन्धान केन्द्र [[जितपुर]]मा छ ।
 
== उखु खेतीका फाइदाहरू ==
कृषकहरूले बढी मात्रामा उखु खेती अपनाउनाको कारण उखु खेतीबाट हुने फाईदाहरूलाई लिन सकिन्छ जो कि उखु खेतीका निम्न अनुसार फाइदाहरू देखिन्छन्।
 
=== कामको वचत ===
उखु खेतीमा अरु खेती जस्तो धेरै चोटी जमीनको जोत खन गरि रहन पर्दैन। एक पटकमा जमीन खन जोत गरेर उखु खेती गरिएमा कम्तीमा पनि तिन बर्षसम्म त्यसै एक पटक खन जोत गरियको जमीनबाट उत्पादन लिन सकिन्छ। अरु खेती जस्तो पटक पटक गोड मेलको झन्जट पनि उखु खेतिमा कम पर्ने भएकाले यसमा धेरै कामको बचत हन सक्ने अनुमान गरियको छ।
=== नगद पैँसा ===
उखु एक नगदेबाली भएका कारण यसको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरूले प्राप्त गर्न सक्छन्। अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन।
साथै उखुबाट ग्रामीणक्षेत्रमै यसको खुदो तथा सखर बनायर बिक्रि वितरण गर्न सकिन्छ \
 
साथै ठुला उद्योगहरुमा चिनी उत्पादनको लागि कक्चा पदार्थको रुपमा काम गर्दछ
साथै उखु गाउघरमा उत्पादन हुने हुनाले बेरोजगार युबा युबतिहरुलाई रोजगार दिन्रे काम गर्दछ
 
===आम्दानी===
साथै नेपाल हिन्दु मुलुक भयकोले गर्दा भगवानको पुजा गर्दा समेत प्रसादको रुपमा प्रगोग गर्न सकिन्छ !!!
*उखु एक नगदेबाली भएका कारण यसको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरूले प्राप्त गर्न सक्छन्। अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन।
*साथै उखुबाट ग्रामीणक्षेत्रमै यसको खुदो तथा सखर बनायर बिक्रि वितरण गर्न सकिन्छ \
*साथै ठुला उद्योगहरुमा चिनी उत्पादनको लागि कक्चा पदार्थको रुपमा काम गर्दछ
*साथै उखु गाउघरमा उत्पादन हुने हुनाले बेरोजगार युबा युबतिहरुलाई रोजगार दिन्रे काम गर्दछ
*साथै नेपाल हिन्दु मुलुक भयकोले गर्दा भगवानको पुजा गर्दा समेत प्रसादको रुपमा प्रगोग गर्न सकिन्छ !!!
 
== खेतीको तरीका ==
"https://ne.wikipedia.org/wiki/उखु" बाट अनुप्रेषित