"सुपेरियर ताल" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा [[श्रेणी:विकिपिडिया नेपाल परियोजनामा बनाइएका वा सुधारिएका...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
|frozen =
}}
'''सुपेरियर ताल''' संसारको सबैभन्दा ठुलो ताल '''सुपेरियर ताल''' [[उत्तर अमेरिकाकोअमेरिका]]को [[मिनिसोटा]] राज्यमा पर्दछ । प्राकृतिक सम्पदाको हिसाबले यो राज्य उत्कृष्ट कोटीमा पर्दो रहेछ । यस राज्यलाई तालैतालको राज्य भनिन्छ ।
 
सुपेरियर तालको ख्याति संसारभर फैलिएको छ । यो ताल मिनिसोटा राज्यको [[डुलुथ]] भन्ने स्थानमा अवस्थित छ । यो समुद्रजस्तै ठुलो र फराकिलो भएकाले यसलाई समुद्र भन्नुपर्ने हो, तर यो समुद्र सतहभन्दा माथि रहेकाले यसलाई ताल भनिएको हो । सुपेरियर ताल [[अमेरिका]] र [[क्यानाडा]]को सिमानामा रहेको छ तापनि यसको अधिकांश भाग अमेरिकाभित्र पर्दछ भने केही भाग मात्र क्यानाडाभित्र पर्दछ ।<ref>पोखरेल, कोमलप्रसाद (२०६८), '''मेरो अमेरिका यात्रा''', झापा : धर्मादेवी पोखरेल</ref> यसरी हेर्दा यो तालको उत्तरमा क्यानाडाको [[अोन्टारियो]] राज्य र संयुक्त राज्य अमेरिकाको [[मिनिसोटा]] राज्य पर्दछ भने दक्षिणमा [[विस्कान्सिन]] र [[मिचिगन]] राज्य पर्दछन् ।
"https://ne.wikipedia.org/wiki/सुपेरियर_ताल" बाट अनुप्रेषित