"उखु" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति १२:
=== नगद पैँसा ===
उखु एक नगदेबाली भएका कारण यसको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरूले प्राप्त गर्न सक्छन्। अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन।
साथै उखुबाट ग्रामीणक्षेत्रमै यसको खुदो तथा सखर बनायर बिक्रि वितरण गर्न सकिन्छ \
 
साथै ठुला उद्योगहरुमा चिनी उत्पादनको लागि कक्चा पदार्थको रुपमा काम गर्दछ
साथै उखु गाउघरमा उत्पादन हुने हुनाले बेरोजगार युबा युबतिहरुलाई रोजगार दिन्रे काम गर्दछ
 
साथै नेपाल हिन्दु मुलुक भयकोले गर्दा भगवानको पुजा गर्दा समेत प्रसादको रुपमा प्रगोग गर्न सकिन्छ !!!
 
== खेतीको तरीका ==
"https://ne.wikipedia.org/wiki/उखु" बाट अनुप्रेषित